शैलजा आचार्यको स्मृतिमा संग्रहालय बन्ने

चितवन । नेपालकी पहिलो महिला उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसकी वरिष्ठ नेतृ शैलजा आचार्यबारे जानकारी तथा अध्ययन अनुसन्धानका लागि संग्रहालय निर्माण गरिने भएको छ । शैलजा आचार्य स्मृति प्रतिष्ठानले उनको स्मृतिमा  संग्रहालय निर्माण गर्ने भएको हो । प्रतिष्ठानको आज सम्पन्न दोस्रो साधारणसभा तथा प्रथम अधिवेशनको क्रममा प्रतिष्ठानकी संस्थापक अध्यक्ष उमा रेग्मीले यस्तो उद्घोष गरेकी हुन् । … Continue reading शैलजा आचार्यको स्मृतिमा संग्रहालय बन्ने